बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वरिष्ठ निर्देशक दयाराम दाहालको जीवन : 'रक्सी राखेको दराजमा आगो लगाइदिएँ'

नेपाली चलचित्र क्षेत्रका सफल तथा वरिष्ठ निर्देशक हुन् दयाराम दाहाल । २०४५ सालमा निर्मित ‘लाहुरे’को पोस्ट प्रोडक्सनमार्फत चलचित्र क्षेत्रमा होमिएका दाहालले करिब ४० चलचित्रको निर्देशन गरेका छन् । उनको निर्देशन...