सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सडक निर्माणमा वेथिती : सडक विभागका २९४ ठेक्का अलपत्र

सडक विभाग र ठेकेदारको लापरवाहीको कारण अर्बाैँ रुपैयाँ लगानी भएका २९४ वटा ठेक्का अलपत्र परेका छन् । म्याद गुज्रेको वर्षौं बितिसक्दा पनि ती सम्पन्न नभएपछि सडक विभागले २९४ वटा ठेक्‍कालाई...