बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अनौपचारिक सल्लाहको भरमा कोशीका मुख्यमन्त्री कार्की, किन गरेनन् विज्ञ नियुक्त ?

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अझैसम्म राजनीतिक र आर्थिक सल्लाहकार तथा आइटी विज्ञ नियुक्त गरेका छैनन् । लिलाबल्लभ घिमिरेलाई जनसम्पर्क सल्लाहकार, देवनाराण साहलाई प्रेस सल्लाहकार, कीर्तिभुषण बस्नेतलाई...