बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सशस्त्रका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्ने निर्णय

काठमाडौँ । सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले एसएसपीहरूलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन्। डीआईजीमा बढुवा हुनेमा दिग विजय...