इरानले प्रभावकारी रूपमा ‘स्ट्रेट अफ हर्मुज’ अर्थात् हर्मुजको जलसन्धि बन्द गर्नासाथ त्यसको असर वैश्विक अर्थतन्त्रमा झल्किन थालेको छ। इरानले खाडी क्षेत्रमा जहाजहरूको आउजाउ रोक्न दिएको धम्कीलाई अमेरिका तथा इजरायलविरुद्धको असमान...