काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को हावादारी गफ गरेको बाएका छन् । केही दिनअघि मधेसको सुक्खाक्षेत्रको भ्रमणपछि प्रधानमन्त्रीले ५०० डिप बोरिङ...