शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चन्द्रागिरीमा पोखराको चर्चित युवा भजन समूहसहित महाशिवरात्रि भजनउत्सव आयोजना हुँदै

काठमाडौँ । पोखराको चर्चित युवा भजन समूहसहितको महाशिवरात्रि भजन उत्सव चन्द्रागिरी भालेश्वर महादेव मन्दिरमा आयोजना हुने भएको छ । आइतबार महाशिवरात्रिको पावन अवसरमा भालेश्वर महादेव मन्दिर प्राङ्गण, चन्द्रागिरीमा दिनभरि महाशिवरात्रि विशेष...