सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

तलब सम्झौताविरुद्ध सामसङभित्र विवाद चर्कियो, अदालतमा मुद्दा

सोल । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सभित्र तलब तथा बोनस सम्झौताका विषयमा ठूलो विवाद उत्पन्न भएको छ ।  कम्पनीका उपभोक्ता इलेक्ट्रोनिक्स क्षेत्रका कर्मचारीहरूको प्रतिनिधित्व गर्ने एक श्रमिक संगठनले नयाँ तलब...