शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भारतीय चिकित्सक साँझ काठमाडौं आइपुग्ने, ओलीको मिर्गौला प्रत्यारोपण भोलि बिहान ९ बजेदेखि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि दुई जना भारतीय चिकित्सक नेपाल आउने भएका छन् । भारतीय चिकित्सक प्रा डा अनन्तकुमार र अर्का एक जना मंगलबार साँझसम्म...