सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा आगलागीबाट ५ चौपायासहित तीन घरगोठ जलेर नष्ट

बाराको छुट्टाछुट्टै स्थानमा बिहीबार बिहान भएको आगलागीमा परी तीन घरगोठसहित ५ वटा चौपाया जलेर नष्ट हुँदा ७ लाखभन्दा बढीको क्षति भएको छ । मच्छर धपाउन बालिएको घुरबाट सल्केको आगोले सिम्रौनगढ...