बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा नेपालीद्वारा सञ्चालित दुई गहना पसलमा चोरी

बेलायतमा नेपालीहरूद्वारा सञ्चालित  दुई गहना पसल लुटिएका छन् । नेपालीहरुको बाक्लो बस्ती रहेको बेलायतको अल्डरसटमा रहेका अनुग्रह ज्वेलर्स र न्यू लक्ष्मी ज्वेलरीमा बिहीबार राती ३ बजेतिर लुटपाट भएको हो । ...