बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ । व्यास नगरपालिकाले दीर्घरोगीलाई रु ३९ लाख भत्ताबापत सहयोग गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा २६६ जना दीर्घरोगीलाई मासिक रु पाँच हजारका दरले रु ३९ लाख २८ हजार...