पोखरा । नेपाली कांग्रेस मुस्ताङका सभापति एवं पूर्वमन्त्री रोमी गौचन थकालीले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् । मुस्ताङबाट प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका लागि आफ्ना छोरा...