रौतहट । रौतहटको राजपुर नगरपालिकामा बिहीबार बिहान एक महिलाको शव नहरमा फेला परेको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। बिहीबार बिहान करिब ७ः२० बजे राजपुर नगरपालिका–३ स्थित राजपुर–फतुवा सडकखण्ड छेउको...