बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

साँखुमा भेटिए ३ कोरोना सङ्क्रमित

काठमाडौं । शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई  र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो ।...