बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

वर्षा लागेपछि कुहिन्छ तरकारी, शीतभण्डार नहुँदा किसान मारमा

काठमाडौंँ ।  नेपालमा मनसुनको आगमन हुनासाथ पहाडी तथा तराईका क्षेत्रमा उत्पादित हरियो तरकारी र फलफूल बजारसम्म पुर्‍याउन नपाएर बारीमै कुहिने वा सस्तो मूल्यमा बेच्नुपर्ने नियति किसानले बर्सेनि भोग्दै आएका छन्...