कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले वन्यजन्तुबाट प्रभावित बस्तीमा स्वचालित (सेन्सरयुक्त) सौर्यबत्ती जडान गरेको छ । अँध्यारोका कारण राति वन्यजन्तुको जोखिम बढी हुने क्षेत्रहरूमा सौर्यबत्ती जडान गरिएसँगै सुरक्षा तथा सहजता दुवैमा सुधार...