शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुरमा ६ वटा जीवित कछुवासहित एक जना पक्राउ

ललितपुर । संरक्षित वन्यजन्तु जीवित कछुवाको अवैध खरिद बिक्रीमा संलग्न रहेको आरोपमा ललितपुरमा एक युवक पक्राउ परेका छन्।  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले चितवन भरतपुर महानगरपालिका-१६ घर भई हाल ललितपुरको धोबीघाट...