बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ड्युटी गर्दागर्दै साउदीमै ढले कर्णबहादुर

दोहा । झापाको बाह्रदशी गाउँपालिका–१ बस्ने कर्णबहादुर केरुंगा साउदी अरबमा काम गर्दैगर्दा अचानक रिंगटा लागेर ढले । उनी साउदी अरब अलकासिमस्थित एक निजी कृषि फार्ममा लामो समयदेखि काम गर्दै आएका...