विहीबार, १८ जेठ २०८०
ताजा लोकप्रिय

प्रदेशका सबै नागरिकहरुमा स्वास्थ्य सेवा पुगको छैन : मन्त्री श्रेष्ठ

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रदेशका सबै नागरिकहरुसम्म स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन् । बुधबार स्वास्थ्य आपूर्ति केन्द्र हेटौंडाद्वारा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...