शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोकर्णेश्वरबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको गोकर्णेश्वरबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासीको बर्दघाट नगरपालिका–१५ घर भएकी २२ वर्षीया मिरा गुरुङ र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–७ घर भएका ३६ वर्षीय...