आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

लेन्डुप दोर्जे प्रवृत्तिको ‘बौलाहा राष्ट्रवाद’

दक्षिण एसियाली राष्ट्रिय आत्मसमर्पणवादको इतिहासमा एउटा स्थापित कथा छ । कथा भन्छ— स्वतन्त्र सिक्किमका प्रधानमन्त्री लेन्डुप दोर्जे दिल्ली धाउने गर्थे । सिक्किमलाई भारतमा विलय गराउन प्रधानमन्त्री इन्दिरा गान्धी अनेक दाउपेच...