सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

खसीबोका बिक्री भएनन्

कञ्चनपुर । चाडबाडको मुखमा खसीबोका बिक्री नहुँदा किसान निराश बनेका छन् । डडेल्धुराको भित्री मधेस क्षेत्रबाट खसीबोका लिएर महेन्द्रनगर पुगेका किसान आफूले पालेका खसीबोका बिक्री नहुँदा चिन्तित बनेका हुन् । ...