सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हराएका १७ वटा दुई पाङग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ । विभिन्न समयमा हराएका १७ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले वुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बुधबार आयोजित...