काठमाडौं । फिल्म ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ । रजाल एण्ड रिजाल प्रोडक्सनले नयाँ फिल्मको रुपमा यो बनाउन लागेको हो । फिल्म सस्पेन्स लभस्टोरीमा बन्ने निर्माण युनिटले जानकारी दिएको...