काठमाडौँ । किराँत समुदायले मङ्सिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मान गर्दै बिहीबार उधौली पर्व हर्षोल्लासका साथ मनाएका छन्। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन मनाइने उधौली पर्व अन्नबाली भित्र्याइएको खुशियालीमा...