सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सर्लाहीमा चार लाखभन्दा बढीलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइने

सर्लाही ।  सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जिल्लाको १२ वटा पालिकामा हात्तीपाइले रोग सङ्क्रमण फैलिरहेको पाइएपछि विशेष अभियानमार्फत औषधि खुवाउन...