शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मार्क्सवाद : निर्वाचनमा समाजवादको कालोबजारी

धेरै मानिसले स्वीकार गरेको, अङ्गीकार गरेको बृहत् जीवनशैली वा प्रणाली वाद हो । मार्क्स र उनका सहलेखक एङ्गेल्सद्वारा प्रतिपादित दर्शनशास्त्र, अर्थशास्त्र र समाजशास्त्रसम्बन्धी अवधारणा र यसअन्तर्गत रहेका द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी...