बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

हिमाल आरोहणबापत डेढ महिनामा सरकारले उठायो ५६ करोड ४० लाख

काठमाडौँ । हिउँदे सिजनको मार्च र अप्रिलको करिब डेढ महिनामा हिमाल आरोहण बापत सरकारले ५६ करोड ४० लाख रुपैयाँ माथि रोयल्टी उठाएको छ । पर्यटन विभागका अनुसार २०२४ को मार्च...