आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बलियो कम्युनिस्ट पार्टी अहिलेको आवश्यकता : भुसाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिस्ट पार्टी अहिलेको आवश्यकता भएको बताएकी छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले एकीकृत हुनुपर्ने बेलामा कम्युनिस्ट आन्दोलन फुट,...