ब्रसेल्स । युरोपेली संघ (ईयू)ले अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पललाई २ अर्ब डलर जरिवाना लगाएको छ । प्रतिस्पर्धा खुम्च्याउन नहुने कानुन उल्लङ्घन गरेपछि सोमबार ईयूले कम्पनीमाथि उक्त रकम जरिवाना तिर्न...