रियाद । करिम बेन्जेमा र क्रिस्टियानो रोनाल्डो बीचको बहुप्रतिक्षित भिडन्तमा फ्रान्सेली स्टार बेन्जेमा विजयी भएका छन्। साउदी किङ्ग्स कपको रोमाञ्चक खेलमा बेन्जेमाको नेतृत्वमा रहेको अल इत्तिहादले रोनाल्डोको अल नासरलाई २-१...