बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अनेरास्ववियू (क्रान्तिकारी)ले १६५ वटै निर्वाचन क्षेत्रमा खटायो प्रतिनिधि, कहाँ को ?

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई विजयी गराउन १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ...