मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले छाडेर माओवादीमै फर्किए राष्ट्रिय सभाका पूर्वसदस्य खड्का

बुटवल । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाका पूर्वसदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का ‘उज्ज्वल’ नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खड्कालाई अर्घाखाँचीमा पार्टीमा...