काठमाडौँ । हङकङ साहित्यिक साझा शृङ्खलाले नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टाहरूलाई पुरस्कृत गर्ने उद्देश्यले ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार’ स्थापना गरेको छ । हङकङबाहिर जुनसुकै भूगोलमा रहेर...