काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघबिच छलफल भएको छ । बालुवाटारमा मङ्गलबार परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरू र प्रधानमन्त्री ओलीबिच देशलाई औद्योगीकरणमा लैजाने विषयमा छलफल...