काठमाडौँ । राप्रपाले सेनाको संख्या कटौतीको बहसलाई ‘बेमौसमी’को संज्ञा दिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार जारी गरेको विज्ञप्तिमा कुनै पनि देशको सैनिक संगठन भूराजनीति र सामरिक आवश्यकतालाई दृष्टिगत...