काठमाडौँ । भारतीय सेनाले नेपाली सेनालाई छ वटा स्वदेशी टार्गेट प्राक्टिस ड्रोन तथा ग्राउन्ड सपोर्ट इक्युपमेन्ट हस्तान्तरण गरेको छ । भारतीय सेनाले सुनौलीस्थित एकीकृत जाँच चौकीमा आयोजित विशेष समारोहमार्फत सो सहयोग हस्तान्तरण...