शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बाहुबली क्राउन अफ ब्लड लिएर आउँदैछन् राजामौली

नयाँदिल्ली । बाहुबली भारतीय सिनेमाको सर्वाधिक हिट फिल्ममध्ये पर्दछ । यो फिल्मले दक्षिण भारतीय फिल्मलाई हिन्दी भाषा बोलिने भेगमा मात्रै नभएर विश्वभर नै छुट्टै पहिचान दिन सफल भयो । ...