आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अबको राष्ट्रिय सभा अध्यक्ष कृष्णप्रसाद सिटौला नै बन्नुहुन्छ : बिडारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीको मत परिणामलाई लिएर सत्ता गठबन्धनमा कुनै असर नपर्ने बताएका छन् । ...