सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

गृहमन्त्रीको लफडाबारे प्रतिपक्षी दलहरू ‘वेट एन्ड सी’ को मुडमा

काठमाडौँ । सत्तारुढ गठबन्धनमा गृहमन्त्री पदबारे लफडा चलिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दाबी पुनः पेस गरेपछि सत्तारुढ गठबन्धनमा विवाद चुलिएको हो ।  प्रधानमन्त्री पुष्पकमल...