नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक भर्खरै सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पोलिटब्यूरो बैठक चलिरहेको छ । बैठक सरकारमा सहभागी हुने वा नहुने पार्टीले लिने नीति तथा...