शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनले भोलि बेलुकासम्म महानगर र उपमहानगर टुंगो लगाउने

सत्ता गठबन्धनले सोमबार (भोलि बेलुका)सम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकमा महानगर र उपमहानगर चुनावी तालमेलको टुंगो लगाउने...