आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बाल दिवसका अवसरमा धनकुटा नगरपालिकाले आयोजना गर्यो वक्तृत्वकला प्रतियोगिता

धनकुटा । ५९ औँ बाल दिवसको अवसर पारेर धनकुटामा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । दिवसको अवसरमा धनकुटा नगरपालिकाले ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना...