काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले प्रमुख प्रतिपक्षी दलले बार्गेनिङका लागि संसद् अवरोध गरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले प्रमुख प्रतिपक्षी दलले...