धनगढी । सहसचिवस्तरको प्रमुख जिल्ला अधिकारी सीडीओको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा गृह मन्त्रालयले फेरि उपसचिवलाई नै प्रमुख जिल्ला अधिकारीका रूपमा खटाएको छ। गृह मन्त्रालयको शुक्रबारको निर्णयअनुसार उपसचिव मीना अर्याललाई...