आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

प्युठानमा जिप दुर्घटना, ३ जनाको मृत्यु, १२ जना घाइते

प्युठानमा जिप दुर्घटना हुँदा एकै घरका २ जनासहित ३ जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका छन् । दुर्घटनामा प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान...