नयाँ दिल्ली । अडानी ग्रुपका अध्यक्ष गौतम अडानी एसियाकै धनी व्यक्ति बन्न सफल भएका छन्। उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन्। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका...