बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा जोखबहादुर महराले बुझाए बहुमत सांसदको हस्ताक्षर

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दावी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महाराले बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन् । शुक्रबार महराले प्रदेश प्रमुख अमिक शेरचनलाई बहुमत सांसदको हस्ताक्षर बुझाएका हुन्...