बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध किन दर्ता भयो भ्रष्टाचार मुद्दा ?

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा तेस्रो मुद्दा दर्ता गरेको छ ।  बिहीबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्दा...